साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
khabarhub.com · Tue Jul 07 05:24:42 GMT 2026

काठमाडौँ– पूर्वी नेपालबाट काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत सम्पन्न भएको छ। मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएसँगै अब यहाँको यात्रा थप सहज र सुरक्षित हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)