नाट्टाको नेतृत्वका लागि जिस्वान तुलाधरको उम्मेदवारी घोषणा
nepalpress.com · Tue Jul 07 05:25:12 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि अनुभवी पर्यटन व्यवसायी जिस्वान तुलाधरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
पर्यटन क्षेत्रमा २५ वर्षको लामो अनुभव र नाट्टामा १५ वर्षको संस्थागत योगदान पुर्याएकी उनले ‘अनुभव, समावेशिता र परिणाममुखी नेतृत्व’ को नारासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)