युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
ratopati.com · Mon Jun 15 19:43:23 GMT 2026

काठमाडौँ । अमेरिका–इरानबिचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सोमबार अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन समय लाग्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)