मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसका २ महामन्त्री र लेखक संवादमा, विशेष महाधिवेशनको पक्ष-विपक्षमा विज्ञप्तिको ओइरो

barnanmedia.com · Fri Jan 09 22:54:27 GMT 2026

नेपाली कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको बेला नेता रमेश लेखकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्। महामन्त्रीद्वयको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीब्र भइरहँदा महामन्त्रीद्वयसँग लेखकले आज संवाद गरेका हुन्।

शुक्रबार दिउँसो लेखकले महामन्त्री थापासँग भेटवार्ता गरेका थिए भने अर्का महामन्त्री शर्मासँग टेलिफोन संवाद गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)