यी हुन् अमेरिकाको सबैभन्दा महँगो घर किन्ने अमेरिकी
farakdhar.com · Wed Mar 24 17:01:36 GMT 2021
एजेन्सी– अमेरिकाको म्यानहटन सहरमा रहेको एउटा अपार्टमेन्ट २ सय ३८ मिलियन अथवा २७ अर्ब १३ करोड २० लाखमा बिक्री भएको छ । यो अमेरिकामा बिक्री भएको घरमध्ये सबैभन्दा महँगो हो ।
अमेरिकाको सेन्ट्रल पार्कलाई सबैभन्दा महँगो बस्ती पनि मानिन्छ । सेन्ट्रल पार्कमै रहेको यो घर अमेरिकी अर्बपति केन ग्रिफनले किनेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनीका रिटायर्ड संस्थापकले सो घर किनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)