barnanmedia.com·२ घण्टा अघिकोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्किएका राष्ट्रपतिको निम्तो
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक म...