nepalviews.com·६ दिन अघिएसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा दोस्रो पटक छनोट
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल २०२७ एसिया कपका लागि छनोट भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपालले यूएईलाई ४४ र...