himalpress.com·४ दिन अघि५१२ पालिकामा सकियो कांग्रेसको अधिवेशन
काठमाडौँ- नेपाली कांग्रेसले ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सकिएको जनाएको छ। १५ औँ महाधिवेशनअन्तर्गत ५१२ पालिकामा उद्घाटन सत्रसहित बन्द सत्र सुरु भई निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको हो। क...