bishowkhabar.com·३ घण्टा अघिभारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीतसहित तीन नेता रिहा
काठमाडौं– भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आइतबार रिहा भएका छन्। नयाँ दिल्लीमा शनिबार आयोजना गर्ने ...