clickmandu.com·१३ घण्टा अघिनाइमा एक्स्पोमा होङ्ची ई–एचएस४ सार्वजनिक, मूल्य कति ?
काठमाडौं । चीनको लक्जरी ब्रान्ड होङ्चीको इलेक्ट्रिक एसयुभी कार ई–एचएस४ नेपालमा सार्वजनिक भएको छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोमा ई–एचएस४ सार्वजनिक भएको हो । विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबा...