नवलपरासी । ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान डडेलधुराको अजयमेरु गाउँपालिका१ का २४ वर्षीय लोकेश भण्डारीको मृत्यु भएको छ ।