nepalbahas.com·१६ घण्टा अघिमेयर राजेशमानका छोराको घरमा तोडफोड गर्ने दुई आरोपीलाई उच्च अदालतबाट राहत
• वीरगन्जका मेयर राजेशमान सिंहका छोरा अनिशमान सिंहको निवासमा भएको तोडफोड र आगजनीको आरोपमा थुनामा रहेका रञ्जन सिंह राजपुत र महमद अवु अयुव हुसेनलाई उच्च अदालतले जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न…