nagariknews.nagariknetwork.com·५ दिन अघिजेनजी आन्दोलनपछि पनि देशमा परिवर्तन भएन : आरन राई
प्रतिनिधिसभा सदस्य आरन राईले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणमा ढिलाइ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि क्षति...