kendrabindu.com·५ घण्टा अघिहेटौंडाबाट काठमाडौं आउँदै गरेको ईभी दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको विद्युतीय सवारीसाधन ९ईभी० मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुस...