setopati.com·१ हप्ता अघिसशस्त्रका सईको हत्या आरोपी २२ महिनापछि गोली हानेर पक्राउ
सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। घटना भएको २२ महिनापछि इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट प्रहरी निरीक्षक विशा...