onlinekhabar.com·१ दिन अघिकांग्रेस सहमहामन्त्रीका उम्मेदावरसँग निर्वाचन समितिको छलफल, केहीबेरमा मतगणना सुरु हुने
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीका उम्मेदवारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको...