bishowkhabar.com·९ घण्टा अघिबालेन सरकारको कट्टर विरोधी राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
मोरङ– राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनी मोरङको बेलबारीबाट पक्राउ परेका हुन् । उनलाई साइबर ब्युरोको उजुरीका आधारमा पक्राउ गरिएको मोरङ प्रहरी उपरीक्षक बवित कटुवालले बताए । उनी पछि...