annapurnapost.com·३ दिन अघिरंगुनले उजाडेको सिमलखेत
डडेलधुरा : डडेलधुराको परशुराम–६ सिमलखेतका गोरे थापा हाल घरबारविहीन भएका छन्। रंगुन नदीले उनको १५ रोपनी जग्गा बगर बनाई दिएपछि उनी घरबारविहीन भएका हुन्। उनी अहिले सोही वडाको बैजनाथ सामुदायिक वन छेउको...