himalpress.com·१५ घण्टा अघिकरार शिक्षक कर्मचारीको म्याद थपका लागि विवरण मागियो
काठमाडौँ- मकवानपुरको बैकैयाँ गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक तथा कर्मचारीको करार म्याद थपसम्बन्धी प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाको शिक्षा शाखाले शिक्...