onlinekhabar.com·२ दिन अघिराष्ट्रिय सभामा दुई सिट रिक्त, १० महिनासम्म भएन पदपूर्ति
२३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभामा दुई सिट रिक्त छ । राष्ट्रिय सभाको एउटा सिट २०८२ माघ १ गतेदेखि रिक्त छ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य बलदेव बोहराको निधन भएका कारण यो सिट खाली भएक...