khabarhub.com·१ हप्ता अघितिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो
सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको कारोबार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य मानिने भएकाले माग बढेको हो । तिहारमा प्र...