newsofnepal.com·४ दिन अघिबनगाउँ बजारमा भीषण आगलागी : ६० पसल जलेर खरानी, ७० करोडसम्मको क्षतिको अनुमान
धनगढी । कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट ५० देखि ७० करोड रुपैयाँ बराबरक...