nagariknews.nagariknetwork.com·२ दिन अघिथोरै क्षेत्रफलमा धेरै भए बाघ, अब संख्या नबढाइने
सीमावर्ती जिल्ला कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। विशाल घाँसे मैदानमा सयौँको बथानमा बाह्रसिंगे देखिने यो निकुञ्ज पाटेबाघ हेर्नका लागि पनि उ...