ekantipur.com·५ दिन अघिट्यांकरबाट हवाई इन्धन चोरी गर्ने गिरोह पक्राउ
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने गिरोह पक्राउ भारतको बरौनीबाट काठमाडौं ल्याइँदै गरेको हवाई इन्धन वीरगन्जको बाइपासमा चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । श्रावण २२, २०८३
...