kendrabindu.com·१७ घण्टा अघिठाकुरद्वारामा वन्यजन्तु रोक्न पक्की नहरबाट छेकबार
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, बाघ लगायत वन्यजन्तुले मानवीय र अन्नवालीमा क्षति पुर्याउँदै आएको भन्दै ठाकुरबाबा नगरपालिकामा पक्कि छेकबार निर्माण भएको छ । बबई सिँचाइ आयोजनाले...