ratopati.com·२ दिन अघिप्रियंकाको ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक गरिएको छ। मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको रि–एरेन्ज र दयाराम दाहालको शब्द छ। ...