annapurnapost.com·३ दिन अघिशान्ति योजनाका लागि नेतान्याहुमाथि दबाव बढाउन अमेरिकासँग हमासको आग्रह
गाजा : गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। हमासका वरिष्ठ अधिकारी बासेम नइमले...