barnanmedia.com·१९ घण्टा अघिरघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष ब...