baahrakhari.com·१५ घण्टा अघि४३९ मेगावाटको बेतन कर्णाली आयोजना एक वर्षभित्र निर्माणमा जाने लक्ष्य
सुर्खेत । ९३ अर्ब ४० करोड रुपैयाँ लागतमा कर्णाली नदीमा निर्माण प्रस्ताव गरिएको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । ला...