onlinekhabar.com·२ दिन अघिजेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका भारतीय कैदी पक्राउ
२५ साउन, सुनसरी । गत वर्ष भदौको जेनजी आन्दोलनमा भागेका भारतीय कैदी धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानकाअनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लाको हबिपुरबस्ने ३२ बर्षीय मोहम्मद ...