nagariknews.nagariknetwork.com·१ हप्ता अघिएन्फा कोषाध्यक्ष र लेखापाल थप ४ दिन हिरासतमै रहने
जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुं...