rajdhanidaily.com·१ दिन अघि७ लाखको घाटाले पनि हारेन भागरथीको आँट, दूध बेचेर उभिइन् आफ्नै खुट्टामा
धनगढी । व्यवसायमा घाटा भयो । लगानी डुब्यो । मेहनत खेर गएजस्तो लाग्यो । तर भागरथी नाथले हार मानिनन् । तरकारी खेतीमा करिब सात लाख रुपैयाँ घाटा व्यहोरेपछि धेरैका लागि त्यो यात्रा त्यहीँ टुंगिन्थ्यो ।...