setopati.com·३ दिन अघिपाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता
रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि एउटा पक्की पुलको प्रतीक्षामा छन्। गाउँ नजिकैको नदी पार गर्न पुल नहुँदा पाँच मिनेटमा पुग्न सकिने ठाउँमा जान पनि...