onlinekhabar.com·२ दिन अघिधनकुटामा बेवारिसे भरुवा बन्दुक फेला
२५ साउन, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले ...