मुख्य सामग्रीमा जानुहोस्
भ

भिमन

nagariknews.nagariknetwork.com५ दिन अघि

सिन्धुलीमा ट्रक र स्कुटर दुर्घटनापछि आ’गलागी

सिन्धुलीको भिमानमा प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। काठमाडौं‌बाट कृष्ण ट्रान्सपोर्टको सामान लिएर इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।...

himalpress.com५ दिन अघि

भिमानमा दुई सवारी ठोक्किँदा ट्रकमा आगलागी

काठमाडौँ- सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने दुर्घटनापछि भएको आगलागीब...

barnanmedia.com१४ हप्ता अघि

लागुऔषध खैरो हेरोइन कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ

प्रहरीले सिन्धुलीको भिमानबाट स्कर्टिङ गरेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ गरेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेक...