nepalsamaya.com·६ घण्टा अघिभारतीय कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको जिल्...