ekantipur.com·८ घण्टा अघिलत्रिएको तारले करेन्ट लागेर बेलौरीमा एक जनाको मृत्यु
लत्रिएको तारले करेन्ट लागेर बेलौरीमा एक जनाको मृत्यु बुधबार बिहान खेतमा घाँस काट्ने क्रममा तार काटिएर करेन्ट लागेर बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटकी ५३ वर्षीया अनिता पन्तको मृत्यु भएको हो । ...