मेरो नाम हो सोनम भुटी म उपल्लो डोल्पामा बस्छु नानीहरू पढाउँछु च्याङ्ग्राहरू चराउँछु हरबिहान उदाउँदै गरेको घामलाई हेर्छु र ‘हे सूर्य ! मेरो देश पनि तिमी जस्तै उज्यालो हओस्’ भनेर प्रार्थना ...