barnanmedia.com·१० हप्ता अघिमलाई धनी श्रीमान् चाहिँदैन, बरु उल्टै १०-१५ लाख दिन सकूँ : तान्या मित्तल
सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा पूर्व ‘बिग बोस’ प्रतियोगी तान्या मित्तलले आफूलाई धनी जीवनसाथी आवश्यक नरहेको बताएकी छन् । बरु आफू आर्थिक रूपमा यति सक्षम बन्न चाहने उनको भनाइ छ कि आफ्नो पार्टनरको कुन...