onlinekhabar.com·५ दिन अघियुरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन
२० कात्तिक, काठमाडौं । युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्...