barnanmedia.com·१९ घण्टा अघिकरदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन १ गतेदेखि १५ गतेसम्मका कुपनहरूलाई समावेश गरिएको थियो । सार्वजनिक नतिजा अनुसार बम्पर विजेता उपभोक्...