झापा- झापाको बिर्तामोड नगरपालिकास्थित वडा नम्बर ६, ७ र ८ लाई जोड्ने ६.२५ किलोमिटर लामो बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।