reportersnepal.com·२ दिन अघिअसहायको सहारा व्यास नगर समता
दमौली (तनहुँ), २५ साउन । व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ । असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो । आवास र संरक्षण...