ratopati.com·२ दिन अघिधरहराको सुरक्षा सेवाका लागि टेन्डर आह्वान, हार्ड कपी मात्र स्वीकार गरिने
काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको सुरक्षा सेवाका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ । एकाइले बिहीबार एक सूचना प्रकाशित गर्द...