gorkhapatraonline.com·२० हप्ता अघिवर्षात् नहुँदा बारी बाँझै, मलसमेत बारीमै सुक्यो
लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोक...