setopati.com·५ दिन अघिपाल्पाका तीन परिवारलाई तिहारको उपहार– भूकम्प प्रतिरोधी घर
श्रीमान् गुमाएको पीडा। भूकम्पले चर्किएको घर। वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता। रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन्। दुःखपछि सुख फर्किन्छ भने ज...