nagariknews.nagariknetwork.com·२० घण्टा अघिअसोजको पहिलो साता सिनेमाहलमा एकसाथ तीन चलचित्र
फ्राइडे रिलिजको अवसरमा आजदेखि तीन नयाँ नेपाली चलचित्र सिनेमाघरमा प्रदर्शनमा आएको छ। पहिलो ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगेदाउ २’ सामाजिक ड्रामामा तथा पारिवारिक नोकझोकमा आधार...