onlinekhabar.com·३ दिन अघिबनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाउने ४ जना पक्राउ
२५ साउन, काठमाडौं । बनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय चुरन मगर, तनहुँको सुक्लागण्डकी नगरपालि...