swasthyakhabar.com·४ दिन अघिसिप्लाको पुणेस्थित गोदामको औषधि बिक्री–वितरण लाइसेन्स रद्द
मुम्बई- महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सिप्ला फार्मा एन्ड लाइफ साइन्सेस लिमिटेडको पुणेस्थित वडकी गोदामको औषधि बिक्री तथा वितरण लाइसेन्स रद्द गरेको छ। विभिन्न नियम उल्लंघन गरेको आरोपम...