bishowkhabar.com·४ दिन अघिनागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्याउने प्रस्ताव, लगानीको दायरा फराकिलो
काठमाडौं – नागरिक लगानी कोषको कार्यक्षेत्र विस्तार गर्दै पुँजी बजारलाई थप गतिशील बनाउन सरकारले नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्ने विधेयक अघि बढाएको छ । अर्थ मन्त्रालयले तयार पारेको प्रस्तावित ...